एजेन्सी । ग्रेट ब्रिटेनको मिशिगन क्षेत्रमा एड्रियन लुईस नाम गरेकी युवती छिन् । यीनको नाम विश्वकै सबैभन्दा लामो जिब्रो भएकी युवतीको रुपमा पल्ड रेकर्ड अफ गिनिज बुकमा छ । हफिंगटन पोस्टमा अनुसार उनीको जिब्रो गिनीज बुकमा रेकर्ड राखिएको छ । उनको विब्रो १० दशमलव १ सेमी लामो छ । यत्रो लम्बाई अहिलेसम्म कसैको छैन । उनले दावी गरेकी छिन् की यो विब्रो शरीरका अधिकांश भाग चाट्न पुग्छ । उनी भन्छिन् मेरो जिब्रोले नाक, घाँटी, आँखा, टाउको पछाडीसम्मपनि चाट्न पुग्छ । हेरौँ केही तस्विरहरु ।

 

सम्बन्धित खबरहरु