काठमाडौं । नेपाली विद्यार्थीका लागि पछिल्लो समय कानुन संकाय लोकप्रिय बन्दैं गएको छ । अहिले कानुन संकायको एल.एल.वी (तीन वर्षे) दोस्रो वर्षको परिक्षा संचालन भइरहेको छ । यसैगरी स्नातक पहिलो बर्षको परीक्षापनि चलिरहेको छ । यसैबीचमा दुवै तर्फको केही विषयको परिक्षा सरेको छ । तलको सुचनाबाट जानकारी लिनुहोला ।

यसै विच एल.एल.वी संकायको परिक्षा तालिका परिक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको छ । परिक्षा दिउँसो १ बजे देखि सुरु भएर ४ बजेसम्म चल्ने भएको छ । परिक्षा वि.स..२०७५ भाद्र १७ गते देखि सुरु भएर आश्विन १७ गते सकिने परिक्षा नियन्त्रण कार्यालय बल्खुले जानकारी दिएको छ । हेर्नुहोस परिक्षा विषय तालिका

सम्बन्धित खबरहरु