सेयर गरिदिनुहोला । त्रिभुवन विश्वविद्यालय, मानवअधिकार तथा प्रशोधन केन्द्र लोक प्रशासन, एलएलएमको फारम भर्ने सम्बन्धि अति जरुरी सुचना प्रकाशन भएको छ । आवेदन पत्र जम्मा गर्ने अन्तिम समय कात्तिक ९ गतेसम्म मात्र छ । सम्बन्धित विद्यार्थीको सहयोगका लागि सुचना सेयर गरिदिनुहोला ।
स्नातकोत्तर द्वितीय वर्ष परीक्षा फारम भर्ने सम्बन्धि अति जरुरी सुचना
- जनबोली न्यूज नेटवर्क