भारतका लागि बज्यो खतराको घण्टी : पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री थाले यस्तो तयारी !


इस्लामाबाद । भारत पाकिस्तानबीचमा फेरि चिसोपना देखिने भएको छ । पाकिस्तानले वार्ताको लागि आह्वान गर्दा पनि भारतले वेवास्ता गर्दै आएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले फेरि भारत विरुद्ध कडा कदम चालेका छन । लामो समयदेखिको दुश्मिनीलाई खानको यो कदमले झनैं तनावपूर्ण बन्ने देखिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान हालैं पाकिस्तानी शक्तिशाली जासूस एजेन्सी आईएसआईको मुख्यालय गएका छन ।

उनले देशको रक्षाको पहिलो रेखा नैं आइएसआई भएको बताएका छन । एक आधिकारिका अनुसार, अन्तर सेवा खुफिया (आईएसआई) का वरिष्ठ अधिकारीहरूसँग प्रधानमन्त्रीसँगैं सरकारका अन्य मन्त्रीहरुले पनि रणनीतिक खुफिया र राष्ट्रिय सुरक्षा समस्याबारे छलफल गरेका छन ।

सेना मिडिया सेन्टर अन्तर सेवा सार्वजनिक सम्बन्ध ९आईएसपीआर० द्वारा जारी बयानअनुसार, प्रधानमन्त्री खानले नेशनल सुरक्षामा आईएसआई को योगदानको चर्चा गरेका छन । आतंकवाद को रोक्न भएको प्रयास को तारिफ गरेका छन । उनले भने, “आईएसआई हाम्रो पहिलो रक्षा लाइन हो र विश्वको सबैभन्दा उत्तम खुफिया एजेन्सीको रुपमा काम गरिरहेको छ।”

खानले आईएसआई अधिकारीहरूलाई बताए कि उनको सरकार र पाकिस्तानका जनता सशस्त्र सेना र खुफिया एजेन्सीहरूको साथमा छन । खानले यी संस्थाहरूको अभूतपूर्व उपलब्धिहरूको मूल्यांकन गरेको समेत्त बताएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !