काठमाडौ । लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको विज्ञापन नं. ११३०८/०७४/७५ संयुक्त तथा एकीकउत परीक्षा प्रणाली अन्र्तगत नेपाल प्रशासन सेवा, लेखापरीक्षण सेवा, संसद सेवा र न्याय सेवा अन्र्तगत विभिन्न समूहका राजपत्र अनंकित प्रथम श्रणी, नायव सुब्बा वा सो सरह पदमा लिखित तथा अन्र्तवार्तामा सफल भई नियुक्तिका लागि सिफारिस भएकाहरुको नामावली यसप्रकार छ ।

सम्बन्धित खबरहरु