ध्यान दिनुहोस यदि कसैले तपाईंको ढोकामा आएर भन्छ की हामी मेडिकल कलेजबाट आएका हौ जुन तपाइँको रक्तचाप परीक्षणको लागि परीक्षण गर्न चाहन्छौ, परीक्षण नदिनुहोस्। तुरुन्तै पुलिसलाई कल गर्नुहोस्।

तिनीहरू आईएसआई आतंकवादी हुन सक्छन उनिहरु एच. आई.भी. एड्सका किटाणु भाईस आफ्नो रगतमा इन्जेक्शन द्वरा तपाईंको शरीरमा प्रबेश गराउन सक्छन ।

यो सुचनालाई साथी र आफन्तलाई सेयर गर्नुहोस्। यस्तो सन्देश अग्रेजी र नेपालीमा सर्वत्र फैलिरहेको छ । विश्वभरी नै यस्तो देखिएका कारण विश्वभरी नै यही सन्देश फैलिरहेको छ । यद्यपी यसको सत्यता बारे बाहिर आएको छैन । यो सन्देश नेपाल प्रहरीले नै पठाएको भन्दै नेपाल प्रहरी नेपाल भनेर अन्तिममा राखिएको छ । यद्यपी जे भएपनि सचेत गराउने सन्देश हो यो । सक्दो सेयर गरौँ ।

सम्बन्धित खबरहरु