नेपालमै छ यस्तो औषधि पसल : जहाँ जो कोहीलाई ५० प्रतिशत छुट दिईन्छ -जानकारी सेयर गरौँ


काठमाडौ । नेपालमा सबैभन्दा धेरै ठगी औषधिमा हुन्छ भन्ने हामी सबैले सुन्दै आएका हौँ । हरेक औषधिमा अधिकतम छुट दिनसक्नेगरी बजारमा आएको हुन्छ भन्ने चर्चा भर्खरै मात्र चल्न थालेको छ । तर न हामी छुट माग्छौ न त औषधि पसलेले छुट दिन्छन् नै । तर आज हामी त्यस्तो औषधि पसलको बारेमा कुरा गर्दै छौ जहाँ जोकोही औषधि किन्दा पसले पुग्दा ५० प्रतिशत सम्म छुट पाईन्छ । न त तपाईले छुट माग्नुनै पर्छ ।

 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ । यसरी औषधि पाउन थालिएको बर्षौ वितेको छ । तर धेरैलाई जानकारी छैन । धेरै औषधि सेवनकर्तालाई यो जानकारी होस् भनेर नै यो सामाग्री तयार पारेको हो । यसलाई अधिकतम सेयर गरिदिनुहोला ।

यहाँ डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधिमा यो छुट पाइन्छ, त्योपनि वर्षौँदेखि । औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन । यहाँ न उपभोक्ताले छुट माग्छन् न त औषधि पसलेले नै घटाउँछन् । नमागीकनै औषधिमा ५० र र केही सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट पाइन्छ । यो खबर पढेपछि सेयर गरिदिनुहोला । अरु पसलमा जाँदा समेत औषधिमा लेखिएको मुल्य भन्दा छुट पाईन्छ त भनेर जहाँपनि छुट माग्नुहोला ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी
छात्रवृत्तिका लागि कागजात नमिलेका आवेदकहरूका लागि अत्यन्त जरुरी सूचना
बीबीएसको नतिजा यसरी अनलाईन चेक गर्नुहोस्, नतिजा बिग्रिएमा यसरी सच्याउन सकिनेछ [नतिजा\तरिकासहित]
जुनसुकै परीक्षामा पास हुनेगरी लेख्न सकिने शतप्रतिशत काम लागेका यी लेखन सिप जान्नुहोस्
भर्खरै प्रकाशित B.B.S. को नतिजा यसरी Online चेक गर्नुहोस्
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना