काठमाडौ । पछिल्लो समयमा आधुनिक गायनको विधामा निकै रुचाइएका गायक सौगात आचार्यको आधुनिक गित ‘ रगत हाम्रो रातो नै थियो ’ बोलको गीतको भिडियो बजारमा आएको छ । गायक सौगात स्यमको शब्द तथा संगीत गीतमा रहेको छ । आजको समय सम्म पनि जातको र वर्ण प्रतिको विभेदमा परेका युवा युवतीको प्रेमलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ ।

अरुण कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा सन्तोष पौडेलको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीतको सम्वेदशिलता अनुसारको अभिनय सौगात आचार्य र मुस्कान आचार्यको रहेको छ ।

 

 

सम्बन्धित खबरहरु