फ्लोरिडा । अहिले मानिसहरूले सामाजिक सञ्जाललाई प्रसिद्धि पाउनका लागि प्रयोग गर्छन्। त्यसै गरी फ्लोरिडाका एक सुरक्षा गार्डको पाद पनि एकदमैं प्रसिद्ध बन्यो। निसन्देह यो घृणित देखिन्छ, तर यो सत्य हो। पॉल नामक सुरक्षा गार्डको दिमाग शायद सम्भवत कम थियो वा यो पनि भनिएको छ कि उनलाई काम गर्न मन लागेन ।

पॉलफर्ट नामक इन्स्टाग्राममा उनको एक खाता थियो । जुन प्रायः उनी आफ्नै फोहोरी भिडियोहरू अपलोड गर्न प्रयोग गर्थे । मिडिया रिपोर्टका अनुसार, उनले मजाकमा आफुले पादेको (पेटको ग्याँस मलद्धारबाट जोडले बाहिर निस्किेको) भिडियो रर्कड गरेर आफ्नो साथिहरुलाई पनि देखाउन भ्याएका थिए ।

पाँलका साथीले उनको मजाकमा तारिफ के गरेका थिए उनले यसलाई गम्भिर रुपमा लिए र सधैं यस्तैं भिडियो इन्स्टाग्राममा अपलोड गर्न थाले । तपाईलाई जानकारी गराउँ पाँलका ६ महिनामा झण्डैं ७५ हजार आसपास सर्मथक (फ्यान) भएका थिए । जब पोलका यी भिडियोहरू इन्टरनेटमा भाइरल भएको कुरा उक्त सुरक्षा कम्पनीलाई थाहा भयो तब उनलाई कामबाट हटाइएको थियो ।

जब उनी सुरक्षा गार्डको रुपमा काम गर्थे त्यही समयमा पादेर भिडियो इन्टरनेटमा अपलोड गर्ने गर्थे । एजेन्सीका अनुसार, पाँलले ६ महिनादेखि अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका थिए र यस समयमा उनले यो भिडियो बनाए । विस्तारैं पाँवलको यी भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भए । क्रोधित हुँदै, गैर–जिम्मेवार भएको भन्दैं कामबाट निकालिएको थियो। भिडियो हेर्न यहाँ क्लिक गरौँ । एजेन्सी

सम्बन्धित खबरहरु