यो कस्तो विवशताः पढाई छोडेर बालुवा चाल्न बाध्य बालबालीका


दार्चुला । नगरी काम पुग्दैन खान साँझ र बिहान मनमा अनेक सपना बोकेको भए पनि बाँच्नको लागि खाना खान आवश्यक हुन्छ । दार्चुला जिल्लामा नदी किनारमा बालुवा छान्दै गरेका भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना । उनी मुस्किलले कक्षा २ मा पुगेका छन् । निरन्तर कक्षा एकमा फेल हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ । उनी अहिले पनि नियमित विद्यालय जाँदैनन् । ‘विद्यालय गयो भने मेरो घरमा बिहान र बेलुकी खान पुग्दैन,’ उनले भने, ‘घरमा इजा (आमा) मात्रै छन् । अहिले विद्यालय जान मन लाग्दैन । काममै ठीक छु ।’


नेपालको संविधानले सबैलाई निःशुल्क आधारभूत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो । सरकारले पछिल्लो समय ‘हामी सबैको इच्छा, अनिवार्य र आधारभूत निःशुल्क शिक्षा’ मूल नारा एवं ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ नाराका साथ विद्यार्थी भर्ना विशेष अभियान देशव्यापी रूपमा सञ्चालन गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
बढ्ने भयो बालविकास र विद्यालय कर्मचारीको तलब
स्नातकोत्तर तहको परीक्षाकेन्द्र सार्वजनिक [केन्द्रसहित]
जानकारी : एसइईको पूरक परीक्षा शुरु
यसरी वितरण हुँदैछ शिक्षक लाईसेन्स परीक्षाको प्रवेशपत्र
परीक्षाफल चित्त नबुझी पुर्नर्याेगका लागि निवेदन दिएकाहरुको नजिता सार्वजनिक
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर