एजेन्सी । भारतले पाकिस्तानलाई आतंकवादीको देश र आफु शान्तिप्रेमी देश भएको दावा गर्दै आएको छ । अहिले अमेरिकी विदेश विभाग द्वारा जारी गरेको एक तथ्याङ्कले भारत झस्किन पुगेको छ । अध्यनअनुसार भारत अहिले संसारमा चरमपन्थी आक्रमण प्रभावित देशहरुको सुचिमा तेस्रो नम्बरमा रहेको छ ।

इराक सूचीको शीर्ष स्थानमा रहेको छ त्यस्तैं अफगानिस्तान अनि भारत रहेको छ । तथ्याङ्कहरूले इस्लामी राज्यलाई सबैभन्दा खतरनाक उग्रवादी समूहको रूपमा राखेको छन । त्यस पछि तालिबान र अलशबाबलाई राखिएको छ, जब कि प्रतिबंधित संगठन सीपीआई (एम) चौथो पद मा राखिएको छ। तपाईलाई जानकारी गराउँ सन २०१५ सम्म पाकिस्तान तेस्रो स्थानमा रहेको थियो जुन स्थान अहिले आएर भारतले ओगट्न सफल भएको छ । यो तथ्यले भारत निक्कै जोखिममा रहेको बुझिएको छ ।

भारत जतिबेलापनि भयानक आतंकवादीको शिकार बन्ने आँकलन यो तथ्यमा छ । यसैले बेला बेला भारत झस्किने गर्दछ । उसले अमेरिका र रुप जस्ता देशहरुसँग मित्रता राख्न चाहान्छ । यस्ता हुन चीनले दिँदैन । चीन र रुप मित्र भएपनि अमेरिका उनीहरुको प्रधान शत्रु हो । यसैले विश्व राजनीतिको गोचक्करमा भारत जतिबेलापनि फस्न सक्ने । जुनसुकै समयपनि खरानी बन्न सक्ने यो तथ्यले देखाएपनि अहिले भारतको होसहवास उडेको छ । यसैले प्रधानमन्त्री नरेन्द्र मोदी र उच्च अधिकारीहरु अहिले कठोर होमवर्क गरिरहेको बुझिएको छ । बिबिसी

भारतमा भएका १० अहिले आतंकवादी हमलाका तस्विरहरु

सम्बन्धित खबरहरु