एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने : भयो यस्तो सम्झौता


काठमाडौ । एभरेष्ट बैक लिमीटेड तथा स्टार हस्पिटल बिच स्टार हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर भएको छ । यो छुट बैकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी,सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा पाउन सक्नेछन् । यस सम्बन्धि संझौतामा बैकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख सँचालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गर्नू भएको थियो ।

हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै बडि ९ लाख ५० हजार भन्दा बडि ग्राहक सख्या रहेको छ । हालै यस बैक क्यामल्स रेटिङ्गमा नेपालका बैकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैकको ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
M.B.S. दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह पहिलो र चौथो सेमेस्टरको परीक्षा बारे अति जरुरी सूचना [सूचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर