काठमाडौ । नेपाल को लागी बिशाल ग्रुप अन्तर्गत भी जी अटोमोबाइलस प्रा. ली. बाट बिक्री बितरण हुदै आएको जपानिज कम्पनी बाट उत्पादित सुजुकी बाइक तथा स्कूटरमा ग्राहक महानुभाबले कुनैपनि नेपाल भरीको सुजुकी शोरुम बाट खरीद गर्दा दशै तथा तिहार को उपलक्ष्यमा बाइक को खरीद मा रु ८००० छुट र स्कुटर को खरीदमा रु १०००० छुट हुने छ र बम्पर उपहार मा १० जनाबाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्कीड्र मार्फ़त बिजयी भइ जपान जान पाउने छन् ।

यो स्कीम मिति २०७५ भाद्र २०गते बाट २०७५ कार्तिक ३० गते सम्म लागू हुनेछ । यो स्कीम बाट सुजुकी बाइक तथा स्कूटरको धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फ़त कम्पनिले बिक्री बितरण गर्नेछ्र । यो स्कीम ले ग्राहकलाइ धेरै फाइदा पुग्नेर जपानीज कम्पनिको बाइक भएकोले धेरै बलियों हुनुकासाथै ग्राहकलाई सुबिधाको लागी हामीले ५ बर्ष वारन्टी दिइरहेका छौ । कम्पनीका आधिकारीक अधिकारीले भने ।

नेपाल अधिराज्य भरी कुनै पनि सुजुकी शोरुम बाट बाइक तथा स्कूटर सजिलोसँग खरीद गर्न सक्नु हुनेछ र साथै स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर ४२०० बेच्ने लक्ष्य रहेको कुरा भी जी अटोमोबाइल्स प्रा.ली. सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइराला जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु