काठमाडौ । नेपालमा MISS & MISTER TOURISM AND CULTURE UNIVERSE प्रतियोगिता हुने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै आयोजकले उक्त जानकारी गराएको छ ।

के हो MISS & MISTER TOURISM AND CULTURE UNIVERSE ?

MISS & MISTER TOURISM AND CULTURE UNIVERSE एक विश्वब्यापी रुपमा हुँदै आएको म्यान्मारको Franchise सौन्दर्य प्रतियोगिता हो । ४० भन्दा बढी देशहरुसहभागी हुने उक्त कार्यक्रम नेपालमा हुने भ्रमण बर्ष २०२० लाई लछित गरी हुन गईरहेको एक सहयोगी प्रतियोगिता पनि हो । नेपालको हरेक प्रदेशको पर्यटन र संस्कृति झल्कने गरी यस कार्यक्रम देशको ९ ठुला शहरमा आयोजना हुँदैछ ।

Planet Multimedia International Pvt. Ltd. आयोजना गरेकोे यस कार्यक्रमयुवाहरुलाई लछित गरी गरिएको कार्यक्रम हो जसमा महिलामा १८ देखी २८ र पुरुषमा १८ देखी ३५ बर्ष सम्मका उमेरले सहभागी हुन पाउने छन। यो एक सौन्दर्य प्रतियोगिता मात्र नभई एउटा यस्तो अवसर हो जसमा सहभागीहरुले आफुमा भएको प्रतिभा बिश्व सामु चिनाउन सक्छन। यस प्रतियोगिताको मुख्य आसय भनेको नेपालको पर्यटन एवममौलिकसंस्कृति बिश्वसामु चिनाउनु हो ।

यस कार्यक्रमको मुख्य आकर्षणहरु

  • अन्तर्रा्ष्ट्रिय फ्रान्चाइज सौन्दर्य प्रतियोगिता
  • अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर
  • Grand Final विजेताहरूले म्यानमारमा हुने विश्वव्यापी कार्यक्रममा सहभागी जनाउदै नेपाल पर्यटन र संस्कृतिमा एक विशेष प्रस्तुतीकरण अवसर पाउनेछन
  •  नेपालका सबै ७प्रदेशका ९ मुख्य शहरहरुमा प्रतिस्पर्धा
  • प्रमुख ९ शहरका टप ३ बिजेताहरुलाई काठमाडौंमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराइने।
  •  प्रसिद्ध कोरियो ग्राफर्सबाट २० दिन सुरुवात प्रशिक्षण प्याकेज
  • अन्तिम कार्यक्रमको लागि उत्कृष्ट राष्ट्रियस्तरको कोरियोग्राफर्सबाट व्यावसायिक प्रशिक्षण प्याकेज
  • ग्रैंड फाइनल विजेताहरूको लागि स्कूटर र मोटरसाइकल
  • प्रदेशस्तर विजेताहरूको लागि आकर्षक नगद पुरस्कार
  • सहभागीहरुलाई उपहार, प्रेरणात्मक कक्षाहरू, प्रोमोशनल प्रस्तावहरू र धेरै बढी
  • ग्राण्ड बिजेताहरुको ब्यवसहिक स्तर अभिबृद्दिका निम्ती आकर्शक करियार प्लेसमेन्टको व्यबस्था गरिने
  • ग्राण्ड बिजेताहरुलाई पर्यटनसँग सरोकार राख्ने सरकारी वा गैर्(सरकारी संस्थामा सद्भावदुतका रुपमा एक बर्षका लागी नियुक्तीको अवसर

कार्यक्रम विवरण

  1. धनगढी: Nov 3 (कार्तिक 17) 1st event
  • First Audition- Oct 6(अशोज२०) – महेन्द्रनगर
  • Second Audition- Oct-13(अशोज२७) – धनगढी
  • Training Start from- Oct-14 (अशोज२८)
  1. दमक: Nov 23 (मङ्सिर७ – Friday) 2nd event
  • First Audition- Oct 22 (कार्तिक५) – बिर्तमोड
  • Second Audition – Oct 24 (कार्तिक७) – बिराटनगर
  • Third Audition- Oct 25 (कर्तिक) – इटहरी
  • Fourth Audition- Oct 26 (कार्तिक( ) –धरान
  • Fifth Audition – Oct 27 (कार्तिक१०) –दमक
  • Training- Oct 28 (कार्तिक११)
  1. काठमाडौं: Dec 8 (मङ्सिर 22) 3rd event
  • First Audition- Sep 29 (अशोज १३)
  • Second Audition – Nov 3 (कार्तिक १७)
  • Training Start- Nov 17 (मङ्सिर 1)
  1. पोखरा: Dec 29 (पौष १४) 4th event
  • First Audition- Nov 24 (मङ्सिर ८)
  • Second Audition- Dec 1 (मङ्सिर १५)
  • Training Start- Dec- 25 (मङ्सिर १८)
  1. चितवन: Jan 14 (पौष 30- Monday) 5th event
  • First Audition – Dec 15 (मङ्सिर २९) – हेटौंडा
  • Second Audition – Dec 22 (पौष ७) – नारायणघट
  • Training Start – Dec 26 (पौष ११)
  1. बुटवल:  Feb 9 (माघ 26) 6th event
  • First Audition- Jan 12 (पौष २८) – भैरहवा
  • Second Audition- Jan 19 (माघ ५ ) – बुटवल
  • Training Start- Jan 21 (माघ ७)
  1. सुर्खेत: Feb 23 (फाल्गुन 11) 7th event
  • First Audition- Mar- 2 (माघ १९) – सुर्खेत
  • Training Start – Mar 6 (माघ २३)
  1. नेपालगन्ज: Mar-9 (फाल्गुन 25) 8th event
  • First Audition- Feb 16 (फाल्गुन ४) – नेपालगन्ज
  • Training Start- Feb 17(फाल्गुन ५)
  1. लाहान: Apr 6 (चैत्र 23) 9th event
  • First Audition- Feb 23 (फाल्गुन ११) – बिरगंज
  • Second Audition – Mar 2 (फाल्गुन १८) – बर्दिबस
  • Third Audition – Mar 10 (फाल्गुन २६) – लाहान
  • Training Start- Mar 15 (चैत्र १)

नोट : काठमाडौंबाट सहभागी हुन चाहनेहरुले बिजुलीबजार स्थित Aerpn Production मा आएर फर्म भर्न सक्नुहुनेछ । अन्य जानकारीको लागि 01-5244997, 9808909911

सम्बन्धित खबरहरु