काठमाडौ । नेपालमा बोटल यति धेरै समस्याको विषय बन्दै छ की यही गतिमा थपिने हो भने एकदिन नेपालको आधा जमिन बोतल र सिसा मात्र भेटिनेछ । विश्वका विकसित देशहरुमा बोतलको प्रयोग अति न्युन छ । प्रयोग भएकाहरुपनि अत्यन्तै व्यवस्थित गरिने कानूनी नियम र अनुशासन छ । तर हाम्रो देशमा त्यो देखिन्न । अत्यन्तै विकट जिल्ला जहाँ भर्खरै मात्र सवारी साधनको सुविधा पुगेकोछ । उक्त जिल्ला मानाङको चामे गाउँपालिकास्थित कोतो बजारमा समेत अब प्रयोग भएका वियरका खाली बोतलले डम्पिङ साइड भरिँदै । भनेपछि अरु जिल्लामा अवस्था के होला । तस्वीर : नविन लामिछाने, मनाङ, रासस

सम्बन्धित खबरहरु