काठमाडौ । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारणसभा असोज २० गते अर्थात शनिबार गर्दैछ । विहान ११ बजे इन्द्रेणी ब्याङ्कवेट, नयाँ बानेश्वर काठमाडौंमा हुने वार्षिक साधारणबाट आफ्ना शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यसैगरी कम्पनीले २०७४्७५ को बोनस शेयर बाँडडफाँड पश्चात कायम हुने चुक्ता पुँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । यस्ता छन् एजेण्डाहरु

 

सम्बन्धित खबरहरु