मुम्बई । रियलिटी स्टार शेल्बी ट्रिबलले आफ्ना बोल्ड तस्विरले अहिले दुनियाँमा यौवनताको आगो सल्काएकी छिन् । उनका तस्विर यति सेयर भइरहेका छन् की चैतको खडेरीमा बनमा लागेको आगो भन्दापनि छिटो सेयर भइरहेका छन् । अहिले उनी स्पेनमा रंगौशमा दिन कटाइरहेकी छिन् ।

यी तस्विरमा शेल्बी व्हाइट बिकिनीमा काफी बोल्ड देखिएकी छिन् । शेल्बीले स्पेनमा फोटोशूट गराएकी थिइन् । तस्विरमा उनका लाजका गहना सहजै अनुमान गर्न सकिने भएकालेपनि सबैले मन पराईरहेका छन् । उक्त गहना निक्कै आकर्षक देखिन्छन् । शेल्बीका यी यौवनको आगो सल्काउने तस्विरले बुढाहरुलाई समेत जवान भइरहेको महसुस हुने गरेको बताईन्छ । तपाईपनि हेरेर मज्जा लिनुहोस् ।

सम्बन्धित खबरहरु