काठमाडौ । पुर्खौली थाक थलो जाँदा यी करोडौँ आम्दानी गर्ने अमुल्य बिरुवा लिएर जान नभुल्नुहोला । यो उपाहार लिएर गए । तपाईको घरमा मात्र हैन टोल समाज, छिमेक सबैमा तपाईको स्मरण हुनेछ । सबैले तपाईलाई सम्मान गर्नेछन् । ती बिरुवाबारे सम्पूर्ण जानकारी यहाँ पोष्ट गर्दैछौ । यसलाई सक्दो सेयर गर्नुहोला ।

घर जाँदा अमुल्य बिरुवा लिएर जान नभुल्नु होला ! साथीहरुलाई पनि भन्नु होला ! 014418921, 9866072127 (Viber/Imo/watsapp), 9808511981/ "लाखौं करोडौं आम्दानी दिने बिरुवा आजै रोपौं, समयमै फाइदा उठाउँ "

  • रक्त चन्दन (Red Sandalwood ) ,श्रीखण्ड (White Sandalwood )खेती :
    ब्यावसायिक खेती तराई देखि मध्य पहाडसम्म सजिलै गर्न सकिन्छ । साथै मध्य पहाड भन्दा माथिल्लो भेगमा समेत यसको खेती गर्न सकिन्छ । नेपालमा तराई साथै पहाड प्रसस्त भएको हुदाँ यसको खेती दुवै ठाउँमा राम्ररी फस्टाउन सक्छ । १०-२० बर्षको एउटा रुख बाट १० देखी ३० लाख सम्म आम्दानी लिन सक्निछ  ---------------------------------------------------

  • अगरवूड (Agarwood) खेती :
    अगरवूड संसारको सबै भन्दा महँगो रुख हो,यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ । १०-२० बर्षमा अगरवुडको उत्पादन लिन सकिन्छ । एउटा राम्रो चोप भएको अगरवुड रुखले रु. १० लाख देखी २ करोड सम्म दिन्छ ! -----------------------------------------

  • बुद्धचित्त (बोधिचित्त) खेती :
    नेपालको तराइ देखि २५०० मिटरको उचाइसम्म पारीलो, सेप नलाग्ने, पानी नजम्ने कोठेबारी, बगैचा, बारी, पाखो, पखेरो लगायतका जुनसुकै जमीनमा यसको खेती गर्नसकिन्छ । यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फल दिन थाल्दछ । कुनै कुनै बिरुवामा बर्षमा दुई पटक पनि फल फल्न सक्छ । यसको वयस्क बिरुवामा २०० केजी सम्म फल फलेको पाईएको छ । २० देखि २५ फिट अग्लो झ्याडि.्गएको हुने र एक पटक रोपेपछि सय वर्ष भन्दा बढी समय सम्म फल फलिरहन्छ । व्यापारः एकै रुखको फलबाट २ लाख देखि ५० लाखसम्म आम्दानी हुने हुंदा यसको खेतिगर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।यसरी बढेको व्यापारका कारण काभ्रे र रामेछाप क्षेत्रका किसानहरुको आय र जीवनस्तर धेरै उच्च भएको छ । काभ्रेको तिमाल क्षेत्रमा मात्र वार्षिक करिब २ अरबभन्दा बढीको कारोबार हुन्छ । ------------------------------------------

बाह्र मासे आँप खेती : बर्षको तीन समय फल्ने आपको बिरुवा हामी सँग उपलब्ध छ ------------------------

  • एभोकाडो (Avocado) खेती :
    समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ। एउटा ८-१० बर्षको बोट बाट ५०० देखी २००० के जि फल लिन सकिन्छ । बजार : एभोकाडो बिदेशमा प्रती केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म गुण्स्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्छ ! -------------------------------------

  • ड्रागन फल (Dragon Fruit) खेती : यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । कारीब समुन्द्री सतह देखी २००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । यस खेतिको लागी पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाईइ मज्जाले फलाउन सकिन्छ । प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा १ हजार रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ । एउटा हुर्की सकेको बोटबाट ३० देखी ५० किलो उत्पादन लिन सकिन्छ  -----------------------------------------

  • रुद्राक्ष (Rudraksha) खेती: रुद्राक्ष नेपालको तराइदेखि झण्डै १८०० मिटरको उचाईमा पूर्व देखि पश्चिम सम्ममा खेती गर्न सकिन्छ । व्यापार:२१ वा सो भन्दा बढि मुख भएका दाना फलेमा एउटै दाना २० लाख भन्दा बढि मुल्यमा बिक्रि हुने गरेको छ । गोलो,थेप्चो,चिल्लो र खंदिलो जातको दाना फलेमा प्रति केजी ४००० भन्दा बढिमा बिक्रि हुन्छ ।२४ ,२५ मिमि भन्दा बढि गोलाईका दानाहरु प्रति गोटा रु १०० भन्दा बढीमा बिक्रि हुन्छन् । ------------------------------------------

  • म्याकाडमिया नट (झुप्पे ओखर, Macadamia Nut) खेती: म्याकाडमिया नेपालको ३०० मिटर देखी १८०० मिटरसम्मको उचाईको सबै भागमा र खासगरी मध्यपहाडी भेगमा खेती गर्न सकिन्छ।यो बिरुवा रोप्दा ७ मिटरको फरकमा रोप्दा राम्रो हुन्छ । बिरुवा रोपेको ४ देखि ६ वर्षभित्रमा उत्पादन दिने । -३ डिग्री सेल सियस सम्म यो बिरुवा बाच्न सक्छ । म्याकाडोमियाको बजार मूल्य अहिले दानासहीत प्रति किलोग्राम ५ सय देखि ८ सय रुपैयाँ रहेको छ,एउटाै बोट बाट १० देखी -२५ किलो सम्म उत्पादन लिन सकिन्छ -----------------------------------------

  • पिका नट्स (Pecan Nut) पिका नट्स : पिका नट्स ओखर जस्तै देखिने तर रुख र फल दुबै ओखरको भन्दा सानो हुने एक बिरुवा हो । यसको फल पनि करिब ओखर जस्तै हुन्छ तर यो हातले नै फुटाएर खान सकिन्छ , यसको बाहिरि भाग अत्यन्तै नरम हुन्छ । यसको फल अत्यन्तै मिठो हुनुको साथसाथै धेरै प्रकारका भिटामिनहरु पाईन्छ । यसले मानिसको स्मरण शक्ति बढाउनमा मद्दत पुर्याउछ । यस बिरुवाको आयु सरदर १०० बर्ष हुन्छ । यसको एक बयस्क रुखले ४०-५० केजि सम्म फल् दिन्छ ।नेपाली बजारमा पिका नट्स प्रती किलो २०००-२५०० सम्ममा बिक्री हुन्छ ----------------------------------------

  • अलमण्ड (Almond)को खेती : यो आरु को प्रजाती भएकोले आरु फल्ने ठाउँमा अलमण्ड (Almond)को खेती गर्न सकिन्छ (हिमाल पहाड तराइ), एउटा बयस्क बोट बाट १५ देखी २५ किलो उत्पादन हुन्छ । हाल एस्को बजार मुल्य ९०० प्रती किलो रहेको छ ------------------------------------------

  • मरिच (Black Pepper) खेती : समुद्री सतहदेखि २००० मिटर सम्म खेती गर्न सकिन्छ,प्रत्येक बिरुवाहरू बाट साधारणतया ४ देखि ६ किलोग्राम सम्म मरिच प्राप्त हुन्छ ,हाल एस्को बजार मुल्य प्रती किलो १२०० रहेको छ --------------------------------------------

  • ओखर (Walnut) खेती : ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ । ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । हाल एस्को बजार मुल्य प्रती किलो ७०० रहेको छ , नेपालमा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ । ------------------------------------------

  • टिमुर (Nepali Pepper/Sichuan pepper)खेती : नेपालमा प्राकृतिक रुपमा उच्च पहाडी भाग र महाभारत क्षेत्रको ९०० मि. देखि २५००मि. सम्म राम्रो सप्रिएको पाइन्छ ।बिरुवा रोपेको चौथो बर्ष देखी नै फल फल्न थाल्दछ । राम्रो हेरचाह भएमा सातौ–आठौ बर्ष देखी पूर्ण उत्पादन लिन सकिन्छ । वयस्क बोटमा १० देखी १५ के.जी सुकेको सरदर उत्पादन लिन सकिन्छ । बजारमा प्रति के.जी ५०० देखि १००० सम्ममा बिक्री भै रहेको छ ।यसरी हेर्दा प्रत्येक वर्ष वयस्क बोटबाट अहिलेको दररेट अनुसार पनि १०,०००।– आम्दानीलिन सकिन्छ । -----------------------------------------

  • पाउलोनिया (बोधसाल ,Paulownia) खेती : पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो ।पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो । जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन सक्छ । समुन्द्र सतह देखी २५०० मि सम्म खेती गर्न सकिने यस बिरुवा रोपेको ८/१० बर्षमा रुख काट्न तयार हुन्छ । व्यापारःप्रत्यक ८/१० बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने ,यसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो काठको मूल्यमा बिक्री गर्दा रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ ,प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ ! -------------------------------------------

    • जैतुन (ओलिभ/Olive) खेती
    • कागती (Lemon)खेती
    • ल्वाङ (clove) खेती
    • स्याउ खेती
    • सुन्तला खेती
    • जुनार खेती
    • जामुन खेती
    • लिची खेती
    • केरा खेती
    • पार्किया (Parkia) खेती
    • शितल चिनी (Drumstick Moringa)
    • बाह्र मासे आँप खेती ....आदी
      ----------------------------------
    • बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
    • याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.) काठमाडौं : चप्पल कारखाना चोक , महाराजगन्ज / 01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981
    • याग्रो मार्ट प्रा. लि.,पोखरा
    • बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
    • न्यू रोड , पोखरा
    • फोन : 61-538626,9856026942,9802826942
    • ?पछी पछुताउनु भन्दा बेलामै बिरुवा लगाउदाँ राम्रो ?
    • ?सधै धान ,मकै ,कोदो ,तरकारी लगाएर कसरी पैसा कमाउन सकिन्छ र! पैसा
    • कमाउने बिरुवा पनि लगाउँनु पर्‍यो नि !!?
    • लाखौं करोडौं आम्दानी दिने बिरुवा आजै रोपौं, समयमै फाइदा उठाउँ!
    • नेपालमा धेरै राम्रो खेती हुन सक्ने सम्भावना बोकेका बिरुवाहरु , जसले
    • नेपालमा हरित क्रान्ती को सुरुवात गर्न सक्छ र भबिस्यमा राम्रो पैसा आर्जन
    • गर्न सक्छ साथमा बाताबरण राम्रो बनाउन मद्दत गर्छ !
    • आउनुहोस् हरित क्रान्तीमा साथ दिनुहोस् ! <3
    • बाँझो बारीमा बिरुवा लगाएर भबिस्य बनाउनुहोस् !! यो जानकारी सबैलाई शेयर
  • गरेर मद्दत गर्नु होला ।

सम्बन्धित खबरहरु