३ बर्षे बीए तेस्रो वर्षको नतिजा प्रकाशित [ नतिजासहित भएकाले सेयर गरिदिनुहोला ]


काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा के नियन्त्रण कार्यालय बल्खुले आज ३ बर्षे ब्याचलर अफ आर्ट्स (बीए) तेस्रो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । बीए थर्ड इयर को परीक्षा जेठ, असार २०७५ मा सञ्चालन भएको थियो । कुल १४ हजार, ६ सय ९१ विद्यार्थीमा कुल ७ हजार १ सय ७७ जना परीक्षामा उत्तिर्ण भएका छन् । बीए तेस्रो बर्षमा पास प्रतिशत केबल ४८ दशमलव ९ प्रतिशत रहेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नसक्नुहुनेछ । यो नतिजा सबै विद्यार्थीसम्म पुर्याउनका लागि सेयर गरिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
ओली सरकारले देशभरीका स्रोत व्यक्तिलाई यसरी शिक्षकमा समायोजन गर्ने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !