काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा के नियन्त्रण कार्यालय बल्खुले आज ४ बर्षे ब्याचलर अफ एजुकेशन (बीएड) तेस्रो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । बीएड थर्ड इयर को परीक्षा जेठ, असार २०७५ मा सञ्चालन भएको थियो । कुल १४ हजार, ३ सय ७१ विद्यार्थीमा कुल ३ हजार ६३ जना मात्र परीक्षामा उत्तिर्ण भएका छन् । बीए तेस्रो बर्षमा पास प्रतिशत केबल २१ दशमलव ३१ प्रतिशत रहेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नसक्नुहुनेछ । यो नतिजा सबै विद्यार्थीसम्म पुर्याउनका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु