बझाङ । बझाङको बाग्थला बाट बुगलको बिजगडा मादी भने बगरको भीरबाट जिप तल खसेको छ । से १ ज ७२६ नवम्बर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

भने ८ जना पुरुष १ महिला, २ जना बच्चा घाईते भएका छन् । घाईतेको उपचार देउरा प्राथमिक स्वास्थ्य चौकीमा भई रहेको डिसपी प्रविण धिताल ले बताए । मृत्यु हुनेको नाम खुल्न सकेको छैन। जिप सडकको कान्लाबाट तल पल्टिएको थियो ।

  

सम्बन्धित खबरहरु