काठमाडौं । महा नायक राजेश हमालले प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका कुरा असम्भव नभएको बताएका छन । उनले बनेल्ने वित्तिकैं परिणाम खोज्नुको कुनैं तुक नभएको समेत्त स्पष्ट पारेका छन । उनले रातारात परिवर्तन नहुने बताएका छन् । नायक हमाललले भने “नयाँ सरकारले गर्ने काम र योजनाप्रति विश्वस्त छु तर परिवर्तन भन्दैमा ओभरनाईट परिवर्तन हुदैन समय लाग्छ“ । उनले बेलाबेलामा सामाजिक विषयमा आवाज उठाउने गरेका छन ।

देशमा भैरहेको बलात्कार र हिंसाको सन्दर्भमा नायक राजेश हमालले मानिसको आचरण सुर्धान समेत सुझाव दिएका छन् । दुईबर्ष देखि फिल्ममा खासै नदेखिएका राजेश हमाल क्विज कन्टेष्ट को प्रस्तोता बन्ने आफ्नो रुची रहेको उनले जनाए । आगामी नोभेम्बर देखि संञ्चालनमा आउनलागेको अन्तराष्ट्रिय फ्रेन्चाईज टेलीभिजन रियाली शो को बन्छ करोडपतिको प्रस्तोताको लागि अनुबन्धीत भैसकेका राजेश हमाल अब सन्तान जन्माउने प्रकृयामा रहेको पनि जनाए । हमालले यस वर्षको दशैमा आफुले काटमार नगर्ने समेत बताएका छन ।

सम्बन्धित खबरहरु