काठमाडौ । निलम्बित एसपी डिल्लीराज बिष्टका छोरा किरण बिष्टले प्रधानन्मन्त्री केपी शर्मा ओलीलाई खुल्लापत्र लेखेका छन् । साउन १० गते कञ्चनपुरमा बलात्कारपछि ह''त्या भएकी निर्मला पन्त प्रकरणमा जोडेर आफ्नो मान प्रतिष्ठामा आँच आउँने काम भएको, मा'नसिक या'तनाको शि''कार बन्नु परेको भन्दै उनले प्रधानमन्त्री समक्ष क्षतिपूर्ती सहितको न्यायको माग गरेका छन् ।

 

उनले भनेका छन् बहिनी निर्मलाको ह''त्यारा पत्ता लगाउन आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको तर आफुनिर्दोष हुँदा हुँदै मिडियाले अनावश्यक तथ्यहीन कुरा छापेर आफ्नो इ'ज्जत लु'टि'एको उनको आरोप छ । आफ्नो बिरुद्ध तथ्यहिन समाचार छाप्ने पत्रकार र सञ्चारमाध्यममाथी छानविन गरी आफुलाई न्याय दिन अपिल गरेका छन् ।

 

बिभिन्न तथ्यगत बुँदाहरु उल्लेख गर्दै किरणले आफु निर्दोष रहेको र छानविन समितिले समेत आफुलाई निर्दोष भनिरहँदा केही मिडिया एकोहोरो रुपमा खनिइरहेको उनको आरोप छ । उनले भनेका छन् म दोषि भए जस्तोसुकै का'र्बाहीको क'ठ'घ'रामा उभिन तयार छु तर एउटा निर्दोष निरअ'परा''धि नागरिकलाई तथ्यहीन रुपमा दा'ग लगाउन खोज्नु कहाँको न्याय हो भन्दै उनले सार्वजनिक रुपमा अपिल गरेका छन् । यस्तो छ पत्र

 

सम्बन्धित खबरहरु