मुम्बई । संसारमा सबैंभन्दा धनि अभिनेता को होला ? भन्ने प्रश्न सामान्यतया सबैंको मनमा खेलिरहेको हुन्छ । आज हामी तपाईको त्यो जिज्ञासालाई पुरा गर्नेछौं । उसो त धनी अभिनेताहरुको नाम हरेक वर्ष हरेक वर्ष फेरबदल र्भरहेको हुन्छ । आज हामी यो वर्षको कुरा गर्नेछौं । यस वर्ष विश्ववमा सबैंभन्दा धेरैं सम्पती भएको अभिनेताको सुचिमा बलिउड अभिनेता साहरुख खान रहेका छन । हालै विश्वको शीर्ष बीस धनी अभिनेताहरुको नामहरूको सूची तयार गरिएको थियो । जसमा अभिनेता खान पहिलो नम्बरमा पर्न सफल भएका हुन ।

शाहरुखको कुल सम्पती ७५० लाख डलर छ । एकै समयमा, अमिताभ बच्चन चौंथो नम्बरमा पर्न सफल भएका छन । उनको कुल सम्पती ४२५ लाख डलर औसत कमाई छ । तपाईंले जानकारी हलिउड अभिनेता टाँम क्रुजलाई पछि पार्दै बलिउडबाट शाहरुख अगाडी आएका हुन । खान पछि सूचीमा टाँम क्रूड (५५० लाख डलर) जॉर्ज क्लूनी (५०० लाख डलर) मेल गिब्सन (४२५ लाख डलर), जैक निकल्सन र सिल्वेस्टर स्टेलॉनको समान (४०० लाख डलर), जैकी चेन (३९५ लाख डलर), क्लिंट ईस्टवुड (३७५ लाख डलर), टॉम हैंक्स (३५० लाख डलर), माइकल डगलस (३०० लाख डलर) कमाई गर्ने अभिनेतामा परेका छन । यो गएको एक वर्षको कमाईको आधारमा तयार पारिएको सुचि हो । एजेन्सी

सम्बन्धित खबरहरु