मैले चैतारी मा लगाएको रबाफ् सम्झिए ! उस्ले काममा लगाएको जबाफ् सम्झिए भन्छन् सबै दसैं आयो रे !! घरको खसिको कबाफ् सम्झिए
जब घर फर्किए र जिउ तन्काए ! दिन भरिका थकान् हरु सबै थन्काए मात्र थोरै व्हिस्की तन्काए भन्सामा चिकेन् रेट्न थाले घरका याद हरु भेट्न थाले काममा साहु ले लगाएको जबाफ् सम्झिए मैले दसैंको रबाफ् सम्झिए घरको खसी को कबाफ् सम्झिए!!!! घरका याद हरु भेट्न थाले आफ्नै मन्का ब्यथा हरु रेट्न थाले मन झिकेर सारङिको तार बनाए अली अली आसु निकालेर रेट्न थाले कहिले आमा भेटे, कहिले बा भेटे के? भेटेन र यो परदेश मा परदेशि ले मन मनै बजाए मादल का ताल् हरु सम्झिए मायाका जाल् हरु फेरी व्हिस्की लगाए अली अली आसु बगाए ! बिहानै उठे र चिया सम्झिए घरको याद आयो प्रिया सम्झिए आईतवारको दिन यौटा रिशेप्शन मा गए मंसिर मा आफ्नै बिहा सम्झिए अनी फेरी घरको चिया सम्झिए घरको हालत् हेरे प्रिया सम्झिए......... जब घर फर्किए र बार्दलिमा बसे अनी आफ्नै जिन्दगीमा लागेको खिया सम्झिए कोठाको हालत् हेरे र प्रिया सम्झिए मैले चैतारी मा लगाएको रबाफ् सम्झिए भन्छन् सबै दसैं आयो रे!! घरको खसिको कबाफ् सम्झिए.....
#मुकुन्द कोइराला (ठुटे कबि) / USA, Virginia