एक्कै छिन भेट भयो, फुकाउन तुना पाइन ! मन चंचल भए नि लुक्ने कुनै कुना पाइन !!
डूबिराको थिए गैरो कल्पनाको त्यो सागरमा के के गर्छु भन्ने थियो उनलाई छुन पाइन !!!
अंगालोमा बाँधीराख्ने मुटु संग मुटु साटने तिब्र इच्छा हुदा हुदै म उनको हुन पाइन !!!!
हराउंदा उनी टाढा अपूर्ण भो मनको इच्छा स्वप्न सरी भइगयो डाको छोडी रुन पाइन !!!!!