काठमाडौ । अभिनेत्री श्वेता खड्कालेपनि दशैँको टिका शुभ साईतमा नै लगाएकी छिन् । केही बर्ष पति नायिक श्रीकृष्ण श्रेष्ठको निधनले टिका नलगाएकी श्वेताले यो बर्ष बुबा, आमाको हातबाट खुशीयाली बाँड्दै टिका लगाएकी छिन् । हेरौ केही तस्विरहरु

सम्बन्धित खबरहरु