मुम्बई । मानुषी छिल्लर, जसले मिस वर्ल्ड २०१७ को प्रतियोगिता जितेकी थिइन । अहिले सामाजिक सञ्जालमा उनैं मानुषीको चर्चा समयसमयमा भइरहेको हुन्छ । प्रायः उनी आफ्नै तस्वीरहरुलाई लिएर चर्चामा रहने गर्छिन । अब मानुषीका केहि तस्वीरहरु इन्ट«ाग्राममा शेयर गरिएका छन जसले उनले सुन्दरतामा एक इट्टा थप गरेको छ । यी तस्विरहरुमा उनी धेरै ग्लैमरस देखिएकी छिन ।

चित्रमा मानुषी कालो साडीमा देदिएकी छिन जसले उनलाई थप सुन्दर देखाएको छ । तपाईलाई जानकारी गराँउ १७ वर्षको उमेरमा नैं उनले मिस वल्र्ड प्रतियोगीतामा सफलता हात पार्न सफल भएकी थिइन । पहिले मानुषीले फेमीना मिस इन्डिया पेजन्टमा पनि सफलता पाएकी थिइन । उनको इन्ट्राग्राममा ४.६ लाख अनुयायीहरू छन्। उनको जन्म वर्ष १९९७ मा हरियाणाको रोहतकमा भएको थियो।

सम्बन्धित खबरहरु