काठमाडौं । एउटा भनाई छ कला र संगीत कुनैं देशको होईन त्यो व्यक्तिको हो उसले जहाँ पनि प्रकट गर्न सक्छ । आज हामीसँग धेरैं उदाहारण हाम्रो बिचमा रहेका छन भारतीय भुमिमा भारतलाई नैं परजित गरेर नेपालको शिर उच्च पार्ने धेरैं व्यक्तिहरु नेपालमा छन । विगतमा प्रशान्त तामाङ देखि लिएर टेरिया मगरसम्म आइपुग्दा नेपालले भारतका बिचमा आफ्नो नामलाई कलाको माध्यमबाट उच्च राख्न सफल भयो ।

अहिले पनि भारतीय जगतमा चर्चित गायक उदित नारायण झालाई नेपाली गायक नैं भन्ने गरिएको छ र नेपालीहरु पनि उनलाई नेपाली गायक भनेर नैं चिन्ने गर्छन । उनले नेपाली ,भारतीय लगायत धेरैं भाषामा गीतहरु गाएका छन । आज हामी नेपाल आइडल सिजन १ बाट बाहिर भएकी मेनुका पौडेलको बारेमा कुरा गरिरहेका छौं ।

गीत संगीतका लागि भारतमा पनि धेरैं कार्यक्रमहरु रहेका छन त्यसैं मध्यको एक चर्चित कार्यक्रम हो सारेगमा जुन जि टेलिभिजनबाट प्रसारण हुने गरेको छ । नेपाली गीत संगीतको क्षेत्रमा आमुल परिवर्तनको लागि अहिले नेपालमा केही अन्तराष्ट्रिय स्तरका कार्यक्रम आयोजना हुने गरेका छन । म त्यसैं मध्यको एक हो नेपाल आइडल उनैं मेनुका आफ्नो योगदानलाई नेपाली कला क्षेत्रमा प्रस्फुटन गर्नको लागि उक्त स्टेजमा पुगीन तर दुर्भाग्य उनी सफल हुन सकिनन । उनले विचमा केही गीतहरुमा पनि आवाज दिएकी छिन जसलाई श्रोताले निकैं रुचाएका छन । दुवैं आखाँ नदेख्ने मेनुकाको उक्त शक्तिलाई देखेर सारेगमामा निर्णायक बनेर आएका सबैंको आखाँ रसायो भने मेनुकाकी आमा लगायत हलमा उपस्थित सबैंको आखाँबाट आँशु आयो ।

 

सम्बन्धित खबरहरु