बलिउडका किंग भनेर चिनिने खान शाहरुख र श्रीमती गौरी छिब्बरको बिबाह २५ अक्टूबर १०९१ अर्थात आजभन्दा ठिक २७ बर्ष अघि भएको हो । २०१८ सम्म आइपुग्दा २७ बर्षसम्मपनि यो जोडी अझै मसलेदार, चटपटे देखिन्छ ।

यो जोडी विश्वकै समझदार र सफल जोडी हो । डिभोर्स र पुन बिबाह सामान्य जस्तै बनाइसकेका अरु सेलिब्रेटीका लागि यो जोडी उदाहरण हो । यही जोडीका मसलेदार र चटपटे १३ तस्विर यहाँ अपलोड गरिएको छ ।

सम्बन्धित खबरहरु