काठमाडौ । बारामा जुवा खेलिरहेको अवस्थामा २२ जना लाई प्रहरीले प्रक्राउ गरेको छ । निजगढमा एक घरमा कौडा खेलिरहेका उनीहरुलाई प्रक्राउ गरिएको हो । जुवाखालबाट दुई लाख ३० हजार रुपैयाँ नगद समेत बरामद गरेको निजगढका प्रहरी निरीक्षक विक्रम लामाले बताए । प्रहरीका अनुसार प्रक्राउ परेकाहरुमा स्थानीय व्यापारीहरुदेखि राजनितीक दलका नेताहरु समेत रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु