काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रक विभागले एमबीए आईटी (सूचना प्रविधिमा एमबीए) चौथो सेमेस्टर नियमित परीक्षा २०७५ को परीक्षा कार्यक्रम को प्रकाशित गरे। परीक्षा ११ सेप्टेम्बर २०१८ (मंसिर ०२, २०७५) देखि शुरू हुनेछ । परीक्षा समय दिउँसो १२ बजे हुनेछ । परीक्षा केन्द्र त्रिविको ब्यावस्थापन विभागको एम फिल कक्ष, कीर्तिपुरमा तोकिएको छ । सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु