भाइरल ब्वाई अशोक दर्जी तिहारमा गाँउ नजादा खिन्नता


काठमाडौ । सम्पूर्ण नेपालीले शिखरको चुचुरोमा पुर्याएका थिए बाल गायक अशोक दर्जीलाई । नेपालीहरुको महान चाड शुभ दिपावली आएको अवशरमा पक्कैपनी अशोकको घर कस्तो होला भन्ने उत्सुक्ता हुन सक्छ । बिगतका केही समय देखी अशोक भने देश तथा विदेश कार्यक्रममा व्यस्त छन् । यो तिहार अशोकको घरमा झलमल छ । काठमाडौबाट टिका बुढाथोकी आएपस्चात घरमा बत्ति जडान गर्ने कार्य गरीएको थियो । अशोकको बुवा र आमा भने धेरैनै खुसी देखीन्थे । अशोकको व्यस्तताका कारण यो तिहारमा अशोक आउन सम्भावना भने कम रहेको बताउनुहुन्छ टिका बुढाथोकी । अशोकको बुवाले सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई तिहारको शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्