काठमाडौ । नेपाल एयरलाइन्स कर्पोरेशनले पछिल्लो समय लिएको लिखित परीक्षा र अन्तरवार्ताको आधारमा वरिष्ठ प्राविधिक अधिकारीको पदको नतिजा प्रकाशित गरेको छ । सबै सिफारिस गरिएका उम्मेदवारहरूलाई मंसिर २६, २०७५ (डिसेम्बर, २६२०१८ ) भित्र स्थायी नियुक्ति लिन आउन सूचित गरिएको छ । सूचना सम्बन्धितको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु