काठमाडौ । कञ्चनपुरको चुरे फेदीमा पवित्र मणिका धामा रहेको छ । यहाँ रहेको प्राकृतिक धार्मिक तालको अलौकिक महत्व छ । यहाँ दर्शन गर्नाले हरेक मानिसका मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । ताल हेर्न यहाँ आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ । सेयर गरे लाभ हुनेछ ।

सम्बन्धित खबरहरु