अस्थायी शिक्षकको नतिज प्रकाशित [नामावलीसहित]


भक्तपुर । अस्थायी शिक्षकको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले मंगलबार निमावि तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले पश्चिम, मध्य पश्चिम र सुदुर पश्चिम, पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजामा सफल हुनेहरुको नामावली तल अपलोड गरिएको छ । सम्बन्धित सबैको लागि सेयर गरौँ ।

प्रतिक्रिया दिनुहोस्