शिक्षकको प्रावि तहको नतिजा भर्खरै प्रकाशित [नतिजा सहित]


भक्तपुर । अस्थायी शिक्षकको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले आज प्रावि तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार तेह्रथुम, बझाङ, बाजुरा र संखुवासभाको नतिजा सार्वजनिक गरेको हो। सम्बन्धित प्रतिस्पर्धीको जानकारीका लागि यो नतिजा सेयर गरिदिनुहोला । नतिजा तल अपलोड गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्