राष्ट्रपति भण्डारीका कारण घण्टौंसम्म विमानस्थल बन्द ! [विदेशी पर्यटक असन्तुष्ट बने]


काठमाडौं । महामहिमहरुको सवारीको बेलामा सडक देखि आकाशसम्म पनि बन्द हुने गरेको छ । सामान्यतया सडकमा देशको राष्ट्रपति प्रधानमन्त्रीको सवारी हुँदा होस वा विदेशी पाहुनाको नेपालमा आगमन हुँदा होस सरकारले त्यो दिन सार्वजनिक विदा दिने नभएर जोर बिजोर गरेर सवारी चलाउन अनुमति दिन्छ ।

तर राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा भने अलिक फरक भएको छ । उनको नेपाल आगमनमा आधाघण्टा विमानस्थल बन्द भएको हो । अन्य उडानलाई आकाश र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

कतरा एयरवेजको भीभीआईपी उडान बिहान ११ः०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा ११ः४० मा अवतरण गर्ने भनिएकामा आधा भण्टा ढिलो भएको थियो । त्यसपछि आधा घण्टाका लागि सबै व्यावसायिक उडान रोकिएका थिए । उडान डिले हुँदा पोखराका लागि बिहीबार तय गरिएका तीन उडान रद्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ ।–कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तहको विभिन्न संकायको विभिन्न सेमेष्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !