राष्ट्रपति भण्डारीका कारण घण्टौंसम्म विमानस्थल बन्द ! [विदेशी पर्यटक असन्तुष्ट बने]


काठमाडौं । महामहिमहरुको सवारीको बेलामा सडक देखि आकाशसम्म पनि बन्द हुने गरेको छ । सामान्यतया सडकमा देशको राष्ट्रपति प्रधानमन्त्रीको सवारी हुँदा होस वा विदेशी पाहुनाको नेपालमा आगमन हुँदा होस सरकारले त्यो दिन सार्वजनिक विदा दिने नभएर जोर बिजोर गरेर सवारी चलाउन अनुमति दिन्छ ।

तर राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा भने अलिक फरक भएको छ । उनको नेपाल आगमनमा आधाघण्टा विमानस्थल बन्द भएको हो । अन्य उडानलाई आकाश र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

कतरा एयरवेजको भीभीआईपी उडान बिहान ११ः०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा ११ः४० मा अवतरण गर्ने भनिएकामा आधा भण्टा ढिलो भएको थियो । त्यसपछि आधा घण्टाका लागि सबै व्यावसायिक उडान रोकिएका थिए । उडान डिले हुँदा पोखराका लागि बिहीबार तय गरिएका तीन उडान रद्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ ।–कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
शिक्षा
बीर अस्पतालमा अध्ययनका लागि भर्ना सम्बन्धि सूचना
ओली सरकारले दीक्षित विद्यार्थीलाई स्वदेशमै अवसर सिर्जना गर्ने
स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा रुटिन प्रकाशित [तालिकासहित]
विद्यालयका विद्यार्थी पारिलो घाम लागेको चौरमा बसेर परिक्षा दिँदै
अब शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक विद्यालयमा पढाइनुपर्ने
हाम्रो सरकार

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]


यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे ! [सेयर गरौं]

खोई कहाँ छ सरकार ? छोरीको न्यायका लागि धर्ना बसेका बाबुको स्वास्थ्य नाजुक बन्दैं ! [गाडीबाटै काठमाडौं ल्याइयो]

सारा हिन्दुहरुकाे मनमा चाेट पुर्‍याउने यस्तो हर्कत, हिन्दु देवताजति नग्न नाईट क्लवमा कैद !

के तपाईको बच्चा ट्यूशन पढ्दैंछ ? एकपटक अवश्य पढ्नुहोस् [सेयर गरौं]