नम्रता श्रेष्ठले फेरी नाक काटिन् , लाजले सबै भुतुक्क !


काठमाडौँ । आज शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र प्रसादको प्रिमियर शो सिटी सेन्टरमा आयोजना गरिएको थियो । दर्शक माझ प्रर्दशनमा आउनु अघि हिजो यस चलचित्रको प्रिमियर शो गरिएको थियो । शो कार्यक्रममा चलचित्रका कलाकारका साथै पत्रकारहरु, हाँस्य कलाकारहरु साथै नेपाल आइडलमा सहभागी टिमको पनि उपस्थिति रहेको थियो।

सिटी सेन्टरमा गरिएको प्रिमियर शो का लागि यो चिसो मौसम छल्दै नायिका नम्रता आएकी थिइन् तर उनलाई कार्यक्रममा भने लुगाले धोका दियो । सबै लाजले सर्माए । सबैले कुरा काट्न थाले नम्रताले फेरी नाक काटिन । उनलाई देख्ने जो कोहीले पनि साझै अनुमान लगाउन सक्थे की नम्रतालाई आफूले लगाएको लुगामा त्यति सहज गराएको थिएन । उनी फोटोशुट या कसैसँग कुरा गर्दा होस् लुगा मिलाइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्