राज्यद्रोहको अभियोगमा सिके राउत पुर्पक्षका लागि जेल चलान


काठमाडौ । राज्यविप्लवको अभियोगमा डा. सिके राउत जेल चलान भएका छन् । छुट्टै मधेशको मागसहित तराईमा आफ्नो गतिविधि गरिरहेका राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । जिल्ला अदालत रौतहटको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । केही दिनअघि पक्राउ परेका डा। राउतमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरेको थियो ।

संगठित अपराध मुद्दामा प्रहरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनको मुद्दा अदालतमा पेश गरेको थियो । बिहीबार जिल्ला अदालतले उनलाई पुर्पक्षमा पठाउन आदेश दिएको हो । यसअघि, सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो । गत सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट खरेज गर्ने निर्णय गरेको थियो । राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
आयो कक्षा ८ को परीक्षा रुटिन
स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा फारम सम्बन्धि विशेष सूचना
ओली सरकारले देशभरीका स्रोत व्यक्तिलाई यसरी शिक्षकमा समायोजन गर्ने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !