सान्या । मैक्सिकोकी वनीसा पोन्स डि लियोन Miss World 2018 मिस वर्ल्डको उपाधि चुमेकी छिन् । उनलाई अघिल्लो सालकी मिस वर्ल्ड भारतकी मानुषी छिल्लरले क्राउन लगाईन । फाननल चीनको सान्या शहरमा भएको थियो । नेपालकी श्रंखला खतिवाडा भने अन्तिम १२ बाट नै बाहिरिइन् । भारतकी प्रतिनिधित्व अनुकृति वास भने १२ मा समेत नपुग्दै बाहिरिइन् । अघिल्लो साल मानुषी छिल्लरले मिस वर्ल्ड के ताज हात पारेकी थिइन् । अनुकृति वास मिस इंडिया को विजेता हुन् । जून मा प्रतियोगिता भएको थियो । खतिवडापनि नेपालकी मिस नेपाल हुन् । अघिल्लो सालपनि चीनको सान्या शहरमा यो प्रतियोगिता आयोजना गरिएको थियो । यो पटकपनि प्रतियोगिता यही शहरमा राखियो । भारतसँगै चिली, फ्रांस, बांग्लादेश, जापान, मलेशिया, मॉरिशस, मेक्सिको, नेपाल, न्यूजीलैंड, सिंगापुर, थाइलैंड, युगांडा, अमेरिका, वेनेजुएला और वियतनाम अन्तिम १४ मा थिए । प्रतियोगितामा फष्ट रनरअप थाइएल्याण्ड बनेको छ ।

सम्बन्धित खबरहरु