काठमाडौ । लोकसेवा आयोगले गोरखापत्र दैनिकमा आज विज्ञापन गरी विभिन्न पदमा आवेदन खुला गरेको छ । निजामती सेवा तर्फ न्याय क्षेत्रमा २५५ बढी कर्मचारीका लागि दरखास्त आवेदन खुला गरेको छ । थप जानकारीको लागि तलका सूचना हेर्नुहोस्ः

सम्बन्धित खबरहरु