मुम्बई । बलिउडमा काजोल र अजय देवगन एकदमैं चर्चित नाम हो । तपाईलाई जानकारी गराउँ यि दुवैं पति पत्नी हुन र साथमा धेरैं चलचित्रहरुमा अभिनय पनि गरेका छन । हालैं उनिहरु चर्चामा आउँनुको कारण कुनैं चलचित्र नभई एक चर्चित टेलिभिजन कार्यक्रम रहेको छ । करण जोहरले संचालन गर्ने कफि विथ करण च्याट शो मा अजय र काजोल पुगेका थिए । कार्यक्रमका बिच काजोलको एक बयान अहिले एकदमैं भाइरल बनिरहेको छ । उसैं पनि काजोल उनका बयानले गर्दा समयसमयमा चर्चामा आउँने गर्छिन ।

उक्त कार्यक्रममा प्रस्तोताले काजोल र अजयलाई केही प्रश्न गर्छन जसको एकदमैं छोटोमा उत्तर दिनुपर्दछ । एक प्रशंगमा करणले अजयलाई सोधे काजोलको जोडी को सँग राम्रो हुन्छ ? यसको उत्तर दिनुपुर्व अजयले करणलाई प्रतिप्रश्न गर्दै भने कुल रोलमा आमा छोरा वा एक जोडीको रुपमा ? करण बोल्न नपाउँदैं काजोलले अजयलाई गाली गर्न पुगेकी हुन । पछि करणले यस्तो गर्न मिल्दैंन भनेपछि केही अफट्यारो मान्दैं उनले बिचमा आफुलाई रोकेकी थिइन । एजेन्सी

https://twitter.com/NehhaDipika/status/1069308601439870978

सम्बन्धित खबरहरु