काठमाडौ । जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेता टोलीले रु २५ लाख पाउने भएको छ । यसैmे इपिएल नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता बनेको छ । आयोजक इपिएल प्रालिले आज विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ ।

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्स बीच खेलमा रन जोड्दै काठमाडौँ किंग्स इलेभेनका खेलाडी । तस्वीर : रोशन सापकोटा, रासस

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्स बीच खेलमा विजयीपछि ललितपुर पाट्रिओट्सका खेलाडी । तस्वीर : रोशन सापकोटा, रासस

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्स बीच खेलमा ब्याटिङ गर्दै काठमाडौँ किंग्स इलेभेनका खेलाडी सागर पुन । तस्वीर : रोशन सापकोटा, रासस

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्स बीच खेलमा रन जोड्दै काठमाडौँ किंग्स इलेभेनका खेलाडी । तस्वीर : रोशन सापकोटा, रासस

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्स बीच खेलमा विजयीपछि ललितपुर पाट्रिओट्सका खेलाडी । तस्वीर : रोशन सापकोटा, रासस

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्स बीच खेलमा ब्याटिङ हुँदै ललितपुर पाट्रिओट्सका सोनु तामाङ । तस्वीर : रोशन सापकोटा, रासस

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्स बीच खेलमा ब्याटिङ हुँदै ललितपुर पाट्रिओट्स का कप्तान ज्ञानेन्द्र मल्ल । तस्वीर : रोशन सापकोटा, रासस

सम्बन्धित खबरहरु