काठमाडौ । तनहुँ बन्दीपुर गाउँपालिकामा चटपटे र पानीपुरी विक्रीका लागि ग्राहकको पर्खाइमा बसेकी युवती । तस्वीर राससका कृष्ण न्यौपानेले लिएका हुन् । चीनमा खुर्सानीवाली, भारतमा चीयावाला र नेपालमा तरकारीवाली भाइरल भइसकेका छन् । अब पालो नेपालकी चटपटेवालीको । सेयर तपाईको हातमा छ ।

सम्बन्धित खबरहरु