पाकेटमारको कोड भाषा खुल्दा प्रहरी चकित: पब्लिक गाडी चढ्नेले जान्नै पर्ने यस्ता छन कोड भाषा !


काठमाडौं । केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको छ । यस्तो पाकेटमारहरुले प्रयोग गर्ने छन कोड १ कान्तिपुर दैनिकबाट

  • पैसाः द
  • मोबाईलः कान
  • पकेटमारीपीडितः रामे
  • मुख्य पाकेटमारः काशी
  • पैसा धेरैः टानको द
  • पैसा थोरै छः जुटको द
  • गाडीः काँचा
  • केटाः छापा
  • केटीः भद्री
  • पुलिस आयोः ठुल्दाई आयो
  • ड्राईभरः माम
  • खलासीः मले
  • गाडीबाट झरेर भागः टप्की
  • गाडीभित्र अगाडि सरः अकल जा
  • गाडीभित्र पछाडी सरः चिछल जा
प्रतिक्रिया दिनुहोस्

शिक्षा
थेसिस कसरी लेख्ने ? [तरिका सहित] सबै विद्यार्थी एक अर्कामा सेयर गरौँ
अब विश्वविद्यालयका पदाधिकारी लगाम लगाउन बर्खास्त गर्न सक्ने कानुन बन्दै
पढ्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि पढ्न मन नै नलाग्ने : यस्तो छ यो समस्याको समाधान
स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा केन्द्र प्रकाशित
शिक्षा सेवा अन्र्तगतका कर्मचारी समायोजनको यस्तो छ तयारी
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !