काठमाडौं । आजको दिनमा होटेल लजहरुमा जाने कुरा अत्ति सामान्यजस्तैं भएको छ । नेपाल लगायत संसारभर हरेक सेवा सुविधाले सम्पन्न थ्रि स्टार, फाइभ स्टार अथवा यो भन्दा माथिल्लो दर्जाका होटेल तथा लजहरुमा जानु खाना खानुको छुट्टै रमाइलो हुने विश्वास रहँदैं आएको छ । एक्लैं भन्दा पनि कुनैं पनि मानिस लजमा आफ्नो मित्रसँग त्यो बेला जान्छ जब उ केही तनाबमा हुन्छ र आराम चाहान्छ ।

तनाबमा रहेको व्यक्तिलाई सुखद अनुभुति गराउँनु उक्त होटेलको दायित्व हुन जान्छ । आजको दिनमा तपाई जुनसुकैं लजमा जानुभयो भने पनि एउटा कुरा भने साझा पाउनुहुन्छ । संसारभरका होटेहरुको ओछ्यानमा प्रयोग भएको तन्ना हो । होटेहरुमा झ्यालमा के लगाइएको छ त्यसले त्यती फरक पार्दैन जत्ति त्यहाँ ओछ्यानमा प्रयोग भएको सेतो रंगको तन्नाले पार्दछ ।

यसका थुप्रै वैज्ञानिक मान्यताहरु पनि रहँदैं आएका छन सेतो रंग देख्दा हर कोही मानिस आफुलाई आरामदायी महसुश गर्दछ । के तपाईलाई थाहाँ छ सन १९९० भन्दा पहिले होटेलहरुमा सेतो तन्ना लगाउने गरिएको थिएन । पहिले रंगीविरंगी तन्नालाई ओछ्याइएको हुन्थ्यो जुन पछि परिवर्तन भएको हो । यसरी रंगीविरंगी तन्ना लगाउँदा यसमा भएको फोहोर सजिलैंसँग देख्न सकिदैंन्थ्यो । तर अनौंठो के भने आजको दिनमा सबैंतिर सेतो तन्नाको प्रयोग गरिदैं आइएको छ । एक अध्यननुसार के कुरा बाहिर आएको छ भने हर कोही मानिस घरमा रंगीविरंगी तन्नाको उपयोग गर्दछन । घरमा देखिरहेको रंगको तन्ना लजमा पनि देख्दा मानिसलाई खिन्न लाग्ने भएको हुनाले पनि सेतो रंगको तन्नाको प्रयोग गरिन्छ ।

सेतो रंगमा सजिलैंसँग फोहोर देख्न सकिन्छ जसले गर्दा होटेहरुले सजिलैं थाहा पाउँन सक्छन तन्ना फोहोर छ वा छैंन रु यसरी सजिलैं फरक छुट्टीने भएकाले सधैं सफा र ताजा नैं रहने गर्दछ, साथैं अर्को कुरा सेतो रंगको तन्नामा फोहोर छिट्टै देखिने मात्रैं होईन सजिलैं धुन पनि सकिन्छ । अच्चम नमान्नुहोस् होटेलहरुमा एक विशेष प्रकारको प्रविधि हुन्छ जसले तन्नालाई सजिलैं सफा गर्न सक्छ र त्यसको रंगलाई उडेर जान पनि दिदैंन । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु