काठमााडौं । वर्तमान समयमा बच्चा देखि वयस्कसम्म सबैंलाई दाँतको समस्या देखा पर्न सक्छ । दाँतको समस्या एकदमैं संवेदनशिल समस्या हो ।

दात लाई जोगाउन अनेक प्रयास गरे पनि कहिले काही दात किराले खाने गर्दछ । दातलाई किराले खान बाट रोक्न सर्ब प्रथम सफा गरि रहनु पर्दछ ।

खानपिन पछि दातलाई सफा गरि हाल्नु पर्दछ जसले दातमा टासिएको खाने कुरा नरहोस् । बिशेष गरेर गुलिउयो मिठाई खाए पछि दातलाई तुरुन्तै सफा गर्नु पर्दछ ।

गुलियोमा दात किराले खाने प्रबल सम्भावना हुन्छ । तर यी सबै गर्दै गर्दै पनि दात किराले खायो भने कसरी त्यसबाट छुटकारा पाउने त ? अपनाउहोस यी घरेलु उपाय, भिडियो हेर्न तल क्लिक गर्नुहोस

सम्बन्धित खबरहरु