प्रदेश नम्बर ७ मा भुकम्प ! [विज्ञहरु भन्छन : यो महाभुकम्पको संकेत हो]


बैतडी । नेपालमा विगतमा गएको महाभुकम्पपश्चात लगातार धक्का आउँने क्रम जारी रहेको छ । महाभुकम्पको झण्डैं तीन वर्ष वितिसक्दासमेत्त यसरी धक्का आइररहनुले नेपाल अझैं खत्तरामा रहेको आंकलन हुने गरेको छ । वि.सं. २०७२ लाई अझैं पनि नेपालीहरुले बिर्सेका छैनन । हरेक नेपालीहरुको मनसपटलमा आज पनि त्यही बैशाख १२ को दिन रहेको छ । यो बिचमा बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतीय भुर्गभविदहरुले दावी गरेका छन कि नेपालमा अझैंपनि एक महाभुकम्प आउँन सक्छ । भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामासमेत महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले  ४ रेक्टर स्केलको भूकम्प गएको बताए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर